घुस लिने सचिवलाई स्थानीयले समाते | ईमाउण्टेन समाचार

Our Network

मंसिर ९ २०८१, आइतबार

घुस लिने सचिवलाई स्थानीयले समाते

Ghush-News

झापा,  ७ माघ । घुस लिएको आरोपमा झापामा एक सचिव पक्राउ परेका छन् । मेचीनगर–२ का वडा सचिव सुरेश घिमिरेले घुस लिएको भन्दै स्थानीयले उनलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

सचिव घिमिरेले नागरिकताको सिफारिस बनाउन स्थानीय सञ्चली तामाङसँग ९ हजार रुपैयाँ घुस लिएको आरोपमा स्थानीयबासीले कारबाहीको माग गर्दै उनलाई प्रहरीको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);