टोलटोलमा भ्रष्टाचार : बनेपा–९ का वडाध्यक्ष १५ लाख घुससहित पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

टोलटोलमा भ्रष्टाचार : बनेपा–९ का वडाध्यक्ष १५ लाख घुससहित पक्राउ

aktiyar

काठमाडौं,४ माघ । काभ्रेको बनेपा–९ का वडाध्यक्ष नृपेश बादे पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति घुस लिएको आरोपमा उनलाई भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

अख्तियारको अनुसार १५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, १ सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको लिएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);