कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं, ६ पुस । घुस लिएको आरोपमा पर्वतको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीको कार्यक्षेत्र थप गर्ने विषयमा घुस लिएको देखिएपछि पक्राउ पुर्जी जारी गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पराजुली यसअघि सहकारी रजिष्ट्राराको कार्यारत थिए ।

सोही क्रममा मित्र मिलन बचत तथा ऋण सहकारी संस्था पोखराको कार्यक्षेत्र थप गर्ने विषयमा १ करोड ५ लाख रुपैयाँ घुस लिएको खुलेको हो । पराजुलीले कार्यक्षेत्र विस्तारको नाममा घुस लिएको बयान दिएको बताइएको छ ।

Photo : Google.com

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि