बाजुराबाट ठूलो परिणाममा अबैध मदिरा जफत | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

बाजुराबाट ठूलो परिणाममा अबैध मदिरा जफत

bajura

काठमाडौं, ४ माघ । जिल्ला प्रहरी कार्यालय बाजुराले ठूलो परिणाममा अबैध मदिरा जफत गरेको छ ।

प्रहरीले बाजुराबाट काटिकोट लैजाँदै गरेको अवस्थामा एकजना अभियुक्त सहित अवैध मदिरा जफत गरेको हो । प्रहरीले बुढीगंगा नगरपालिकाको–८, का व्यापारी लोकेश फडेरालाई समेत नियन्त्रणमा लिएको छ । पक्राउ गरेको मदिरा र व्यापारीलाई जिल्ला प्रहरी कार्यालय बाजुरामा राखिएको बाजुराका प्रहरी प्रमुख उद्धव सिहं भाटले बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);