न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीश कारबाहीमा | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८०, शुक्रबार

न्यायसम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीश कारबाहीमा

adalat

काठमाडौं, ४ माघ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्च अदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको १५ दिनमै कारबाहीस्वरुप उनीहरुलाई काजमा तोनेका हुन् ।

३३ किलो सुनकाण्डमा मुछिएकालाई धरौटीमा छाड्न आदेश दिएका उच्च अदालत, विराटनगरका न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारंगा सुवेदी, थिरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेललाई न्यायपरिषद्मा तानिएको हो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);