बसाइँसराइका कारण गाउँ रित्तियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

बसाइँसराइका कारण गाउँ रित्तियो

basaisarai

पर्वत, २ माघ । पर्वतका ग्रामीण क्षेत्रबाट बसाइँ सर्ने क्रम बढेपछि गाउँ रित्तिन थालेका छन् । शिक्षा, स्वास्थ र भौतिक सुविधा नभएको भन्दै ग्रामीणा क्षेत्रका स्थानीय जनता सुगम ठाउँमा स्थानान्तरण हुन थालेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

गाउँ छाड्ने क्रम बढेपछि जनजातिको बाहुल्यता भएका पर्वतको दर्जनौं बस्ती रित्तो हुँदै गएको छ ।

डेढ दशकको अवधिमा पर्वतको आर्थर डाडाँखर्क, चित्रे, भुकदेउराली, दुर्लुङ, पूर्णगाउँ, भोक्सिङ, क्याङ, सालिजा, लेस्पारलगायतका बस्तीबाट दुई तिहाइभन्दा बढी स्थानीय सुगम क्षेत्र खोज्दै बसाइँ सरेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);