काठमाडौं, २९ पुस । कम्पनीहरुले वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्ने अन्तिम महीना भएकाले पुस मसान्तसम्म धेरै कम्पनीहरूले सभा आयोजना गरेका छन् । तीन ओटा वाणिज्य बैंक सहित नौ कम्पनीहरूले आज वार्षिक साधारण सभा आयोजना गर्दैछन् ।



यो समाचार आजको अभियान पत्रिका दैनिकमा छ ।








