‘समर लभ' को ट्रेलर सार्वजनिक (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

‘समर लभ’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

summer love

काठमाडौं, २४ पुस । नोबेल ‘समर लभ’ मा आधारित फिल्म ‘समर लभ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ ।

भ्यालेनटाइन्स डेको लक्षित गर्दै आउँदो माघ २५ गते देखि प्रर्दशनमा आउँने यस फिल्ममा साया र अतित र सुस्मिताबीचको केमिस्ट्रीलाई देख्न सकिन्छ ।

कथा अनुसार अतितको भूमिकामा आशिष पिया र सायाको भूमिकामा रेवती क्षेत्रीले मुख्य भूमिकामा निर्वाह गरेका छन् जो फिल्म नगरीका लागि पनि विशुद्ध नयाँ अनुहार हुन ।

सुस्मिताको टर्निङ पोइन्ट क्यारेक्टरमा चाँहि नम्रता सापकोटा देखिएकी छिन् भने सुरज सिंह ठकुरी पनि विशेष भूमिकामा रहेका छन् ।

मुस्कान ढकाल निर्देशित सभर लभमा शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिक, मानसविक्रम थापा लगायतका , कलाकारहरुको अभिनय रहेको छ ।

अघिल्लो समाचार

पछिल्लो समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);