काठमाडौंको कुलेश्वरमा आगलागी हुँदा करिब एक करोडको क्षति | ईमाउण्टेन समाचार

Our Network

भदौ १३ २०८३, आइतबार

काठमाडौं, १३ भदौ । काठमाडौंको कुलेश्वर–नयाँबस्तीमा मंगलबार गाडी सामानको गोदाममा आगलागी हुँदा करिब एक करोडको क्षति भएको छ।

 

 

गाडीको सिटसमेत बनाउने कारखाना रहेको रामकृष्ण श्रेष्ठको घरको पहिलो तलाबाट विद्युक्त सर्ट भएर लागेको आगो नियन्त्रणमा लिन काठमाडौं, भक्तपुर, ललितपुर र नेपाली सेनाको गरी पाँचओटा दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ।