गैरराउटेलाई कोटको राजा भन्ने राउटेले आफै लगाए कोट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

गैरराउटेलाई कोटको राजा भन्ने राउटेले आफै लगाए कोट

raute

काठमाडौं, २३ पुस । आफूलाई बोटको राजा र गैरराउटेलाई कोटको राजा भन्न रुचाउने राउटेले कोट लगाएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

उनीहरुले राउटे समुदायको सामजिकीकरण अभियानअन्तर्गतका कार्यक्रममा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले वितरण गरेको कोट लगाएका हुन् ।

मन्त्रालयले चिसो मौसमलाई मध्यनजर गर्दै कोट वितरण गरेको थियो । वितरण गरिएको कोट समुदायका बालकदेखि वृद्धसम्मका पुरुषले लगाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);