बम्जन आश्रममा सिआइबी छापा, यस्ता प्रमाण बटुलेर फर्क्यो टोली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बम्जन आश्रममा सिआइबी छापा, यस्ता प्रमाण बटुलेर फर्क्यो टोली

ram-bahadur-bamjan

काठमाडौं, २३ पुस । ‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो।

बिज्ञसहितको सिआइबी र सिन्धुपाल्चोक प्रहरी टोलीले संयूक्त रुपमा शुक्रबार आश्रम नियन्त्रणमा लिएर छापा मारेको थियो। टोलीले शनिबार अनुयायीको शब गाडिएको भनिएको क्षेत्र उत्खखन् गरेको थियो।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);