निर्मला बलात्कार–हत्या प्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

निर्मला बलात्कार–हत्या प्रकरणः सीआईबीको अर्को टोली कञ्चनपुर

nirmala pant hatya

काठमाडौं, ९ पुस । कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको १५० दिन पुगेकोे छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

बलात्कारपछि हत्या घटना अनुसुन्धानका क्रममा पं्रहरुलिे प्रमाण मेटेपछि अपराधी पत्ता लाग्न सकेको छैन ।

निर्मला प्रकरण अनुसन्धानका लागि पछिल्लो पटक केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अर्को टोली कञ्चनपुर पुगेको छ ।

सीआइबीका प्रवक्ता एसपी सुदीप गिरी नेतृत्वको टोलीले कञ्चनपुर पुगेर अनुसन्धान थालेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);