गृह मन्त्रालयको पहिलो आन्तरिक सुरक्षा नीतिः संकटमा केन्द्रीय कमान्ड फोर्स परिचालन गर्ने | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८३, सोमबार

गृह मन्त्रालयको पहिलो आन्तरिक सुरक्षा नीतिः संकटमा केन्द्रीय कमान्ड फोर्स परिचालन गर्ने

griha mantralaya

काठमाडौं, ९ पुस । गृह मन्त्रालयले पहिलोपटक आन्तरिक सुरक्षा नीति तयार पारेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

मन्त्रालयले आन्तरिक सुरक्षा नीतिबमोजिमको कानुन बनाउन मस्यौदा बनाएर तीन साताअघि कानुन मन्त्रालयमा पठाएको छ।

मस्यौदामा प्रदेश, स्थानीय तह वा मुलुकको जुनसुकै भूभागमा सशस्त्र संघर्ष, सशस्त्र विद्रोह वा पृथकतावादी गतिविधि भई आन्तरिक वा राष्ट्रिय सुरक्षामा असर पर्ने अवस्था देखिए नियन्त्रण गर्न केन्द्रीय कमान्ड फोर्स परिचालन गर्ने उल्लेख छ।

ताजा समाचार