जापानले करिव ४० हजार नेपाली कामदार लैजाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

जापानले करिव ४० हजार नेपाली कामदार लैजाने

kamdar

काठमाडौं, १२ पुस । जापानले नेपाली कामदारका लागि रोजगारीको ढोका खुला गरेको छ ।

विदेश कामदारको नीति परिवर्तन गर्दै जापानले नेपालसहित ९ देशबाट विदेशी कामदार भित्र्याउने भएको हो । जापानले दक्षिण एसियाबाट नेपाली कामदारलाई मात्र भित्र्याउने तयारी गरेको हो ।

मंगलबार जापानले विदेशी कामदारका लागि १२६ वटा मापदण्ड तय गरेसँगै बाटो खुलेको हो ।

तर नयाँ कामदार भर्नाको प्रक्रिया भने आगामी चैत १५ सम्म टुङ्ग्याउने जनाएको छ । जापानले द्विपक्षीय श्रम सम्झौता गरेर मात्र कामदार भित्र्याउने तयारी गरेको हो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);