८७ घर जलेर नष्ट, ७ सय घाइते र २ सय ८५ विस्थापित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

८७ घर जलेर नष्ट, ७ सय घाइते र २ सय ८५ विस्थापित

kalikot

काठमाडौं, १० पुस । कालीकोटको पलाता गाउँपालिका १ खाडा गाउँस्थित न्यौपानेबस्तीमा आईतबार राती लागेको आगोले ठूलो क्षती पू¥याएको छ ।

आईतबार राती २ बजेतिरबाट सुरु भएको आगलागीे सोमबार विहान सम्म पनि नियन्त्रणमा आउन नसकेपछि थप क्षती बढेको हो । ८७ घर जलेका छन् । आगलागीका कारण ७ सय घाइते र २ सय ८५ विस्थापित भएका छन् । ती मध्य १ सय ११ बालबालिका रहेका छन् । खरले छाएका घरहरु भएकोले आगोले बढी क्षति पुर्याएको बताइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);