इन्डोनेसियामा सुनामीका कारण २२२ को मृत्यु, ८०० घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

इन्डोनेसियामा सुनामीका कारण २२२ को मृत्यु, ८०० घाइते

volcano tsunami 222 dead

एजेन्सी, ८ पुस ।  इन्डोनेसियाको सुन्डा स्ट्रेट (खाडी) नजिकैको तटीय इलाकामा सुनामीका कारण २२२ जना को मृत्यु भएको छ । इन्डोनेसियाको प्रकोप व्यवस्थापन एजेन्सीका अनुुसार केही व्यक्तिहरु हराइरहेका छन ।

दर्जनौं भवन क्षती भएका छन् भने ८ सय भन्दा बढी मानिसहरु घाइते भएका छन् । क्रिकाटोआ ज्वालामुखी बिस्फोट भएपछि समुन्द्र भित्र भएको भुस्खलनका कारण सुनामी आएको अनुमान गरिएको छ ।

सुन्डा स्ट्रेट, जावा र सुमात्रा द्वीपबीच अवस्थित छ जसले जावा सागरलाई हिन्द महासागरसँग जोड्छ । पान्डेगलांग, दक्षिण लामपुङ र सेराङ क्षेत्रमा अत्यधिक क्षती भएको जनाइएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);