नेपाल–भारत सीमाः चार वर्षमा ६ हजार पिलर गाडिए | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

नेपाल–भारत सीमाः चार वर्षमा ६ हजार पिलर गाडिए

nepal-india sima

काठमाडौं, १० पुस । चार वर्षअघि सुरु गरिएको नेपाल–भारत सीमा क्षेत्रको वैज्ञानिक मापन जारी छ । एक हजार आठ सय ८० किमि लामो नेपाल–भारत सीमा क्षेत्रमा हालसम्म ६ हजार सीमा स्तम्भ (पिलर) गाडिएका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ ।

सीमा क्षेत्रमा आठ हजार आठ सय ५४ पिलर गाड्नुपर्ने हुन्छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);