संसदको बिजनेस निरन्तर सञ्चालन हुने सम्भावना छैन’ | ईमाउण्टेन समाचार

Our Network

भदौ १६ २०८३, बुधवार

संसदको बिजनेस निरन्तर सञ्चालन हुने सम्भावना छैन’

samsadh

काठमाडौं, ८ पुस । प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आउन चार दिनमात्र बाँकी छ। तर संसदमा पर्याप्त विधेयक भने छैनन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

समितिमा रहेका ६ मध्ये ४ विधेयक अझै पारित गर्न बाँकी छ भने प्रतिनिधिसभाबाट राष्ट्रियसभामा र राष्ट्रियसभाबाट प्रतिनिसभामा पठाइएका ४ विधेयक र २ विधेयक नयाँ दर्ता भएका छन्।

यी विधेयकबाट मात्र संसद्को बिजनेस निरन्तर सञ्चालन हुने सम्भावना नरहेको संसद् सचिलाय स्रोतको भनाइ छ। संसद् सचिवालय स्रोतले भन्यो, ‘अधिवेशनभर संसद्को बिजनेस निरन्तर सञ्चालन हुन कम्तीमा ५० विधेयक संसद्मा प्रक्रियामा रहेको हुनुपर्दछ।’

ताजा समाचार