पूर्वगभर्नर रावलविरुद्ध भ्रष्टाचार मुद्दा | ईमाउण्टेन समाचार

Our Network

जेठ १२ २०८१, शनिबार

पूर्वगभर्नर रावलविरुद्ध भ्रष्टाचार मुद्दा

tilak rawal

काठमाडौं, ६ पुस । १० रुपैयाँ दरका पोलिमर नोट छफाइमा भ्रष्टाचार गरेको अभियोगमा नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तिलक रावलसहित तीनजनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर भएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नोट छपाइ प्रकरणमा रावलसहित राष्ट्र बैंक नोट विभागको तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौडेल र हिमालयबहादुर पाँडेविरुद्ध मुद्दा दायर गरेको हो । पाँडे नोट छाप्ने अस्ट्रेलियन कम्पनीका नेपाल एजेन्ट हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);