आजदेखि दशैंको लागि नयाँ नोट साट्न पाइने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

आजदेखि दशैंको लागि नयाँ नोट साट्न पाइने

money

काठमाडौं, २९ असोज । आजदेखि दशैको लागि नयाँ नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि नयाँ नोट साट्ने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले दशैका लागि १० अर्ब भन्दा बढी रुपैयाँको नयाँ नोट बनाएको बुझिएको छ । जसमध्ये एक जनाले १८ हजार ५ सय रुपैयाँसम्म साट्न पाउँछन् ।

सर्वसाधारणले ५ रुपैयाँदेखि १ सय रुपैयाँसम्मको नयाँ नोट पाउँछन् । यो वर्षको दशैंमा क्युआर कोडमार्फत रकम भुक्तानी गरेर नयाँ नोट साट्न पनि सकिने मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यो सुविधा राष्ट्र बैंकको बालुवाटार कार्यालयमा मात्रै प्राप्त पाइनेछ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);