सुन तस्करीको ट्रान्जिट प्वाईन्ट 'मालागढी' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

सुन तस्करीको ट्रान्जिट प्वाईन्ट ‘मालागढी’

sun gold

काठमाडौं, २५ मंसिर । तस्करको मालागढीलाई सुन तस्करीको ट्रान्जिट प्वाईन्ट बनाउन थालेका छन् ।

रसुवागढी नाकामा सुरक्षा निकायको उपस्थिति बढेपछि तस्करले बाटो परिवर्तन गरेका हुन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिका १ थुमनथित मालागाढीमा सुरक्षा पोस्ट छैन ।

सोमबार धुन्चेबाट दुई किलो सुनसहित थुमनका ३७ बर्षीय निमा दोर्जे तामा पक्राउ परेपछि मालगढीबाट सुन तस्करी हुने गरेको खुलेको हो ।

चीनको केरुङबाट मालगाडीसम्म आईपुगेको सुन बोकेर उनी काठमाडौं जान लागेका थिए ।, यो खबर आजको नागरिक दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);