वाइन खाएर ओली क्रिश्चियन भए, कांग्रेसले अब हिन्दु धर्म वोक्छ : लक्ष्मण घिमिरे (भिडियो सहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८१, बुधवार

वाइन खाएर ओली क्रिश्चियन भए, कांग्रेसले अब हिन्दु धर्म वोक्छ : लक्ष्मण घिमिरे (भिडियो सहित)

kharo prasna with lakshman ghimire

काठमाडौं, २० मंसिर । यतिबेला सरकार चरम विवादमा परेको छ । तीन दिनसम्म चलेको एसिया प्यासिफिक समिटमा सरकार संलग्न भएको खबरहरु पछि सरकार विवादमा परेको हो । एसिया प्यासिफिक समिटको मूल आयोजक युनिभर्सल पिस फेडेरेसन संस्थाले क्रिश्चियन धर्म प्रचार गर्ने गरेको भनेर ठुलो बहस भईरहेको छ । यो सम्मेलनमा रास्ट्रपति, प्रधानमन्त्री र केहि राजनीतिक दलका नेताहरु समेत सहभागी भएका थिए । धर्म प्रचारक संस्थाले गरेको यो सम्मेलन शान्तिको प्रवर्धनको लागि होइन भनेर अहिले बहस भईरहेको छ । संगै यस्तै सम्मेलन यस वर्ष मात्र होइन पहिला पनि भएका थिए र ति सम्मेलनमा गिरिजा प्रसाद कोइराला देखि सुशील कोइरालासम्म सहभागी भएका तस्बिर सार्बजनिक भएका छन् । यस वर्षको सम्मेलनमा सरकार र प्रधानमन्त्री ओली सहभागी हुँदा किन यति धेरै विवाद र आपत्ति ? संगै नेपाली काँग्रेस भित्र यो विषयले कुन रुप लिइरहेको छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाली काँग्रेसका नेता लक्ष्मणप्रसाद घिमिरेसँग गरेको कुराकानी हेर्नुहोस् : 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);