एसिया प्यासिफिक सम्मेलन काठमाडौंमा आजबाट सुरू | ईमाउण्टेन समाचार

Our Network

फागुन १ २०८२, शनिबार

एसिया प्यासिफिक सम्मेलन काठमाडौंमा आजबाट सुरू

asia pacific summit

काठमाडौं, १५ मंसिर । एसिया प्यासिफिक सम्मेलन शनिबारबाट (आज) काठमाडौंमा सुरू भएको छ ।

ह्यात होटलमा दुई दिनसम्म चल्ने सम्मेलनमा एसिया प्रशान्त क्षेत्रका राजनेता तथा प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

आयोजक संस्था युनिभर्सल पिस फेडरेसन (यूपीएफ)ले नेपालका सबै राजनीतिक दलका नेताहरु, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई समेत कार्यक्रममा निम्तो दिएको छ ।

कार्यक्रममा १५ सय विदेशी अतिथी सहभागी हुने बताइएको छ ।