एसिया प्यासिफिक सम्मेलनः उधारोमै खटिए सुरक्षाकर्मी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

एसिया प्यासिफिक सम्मेलनः उधारोमै खटिए सुरक्षाकर्मी

nepal police

काठमाडौं, १४ मंसिर । एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका विशिष्ट पाहुना काठमाडौँ आउनेक्रम बढेसँगै उपत्यकामा ठूलो संख्यामा सुरक्षा निकाय परिचालन गरिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

सम्मेलन र विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा निकायले तोकेरै बजेट माग गरे पनि सरकारको आश्वासन र उधारोका भरमा सुरक्षाकर्मी खटिएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);