'फाटेको जुत्ता'मा प्रियंकालाई 'सरी' भन्दै सौगात (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

काठमाण्डौँ, ११ भदौ । कात्र्तिक १७ लाई रिलिज डेट तोकेको फिल्म ‘फाटेको जुत्ता’को ‘आई एम सरी’ गीत रिलिज गरिएको छ ।

 

कमेडी ड्रामा जनराको फिल्मको यस गीतमा सौगात मल्ल, प्रियंका कार्कीसँगै कामेश्वर चौरासियालाई देख्न सकिन्छ । गीतमा प्रवेश मल्लको स्वर, शब्द र संगीत रहेको छ ।

‘चपली हाईट’ निर्माता अर्जुन कुमारको फिल्म फाटेको जुत्ता पनि प्रतिक्षित सिनेमाको रुपमा हेरिएको छ । फिल्मलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

वीरगंज आसपास खिचिएको फाटेको जुत्तामा प्रियंका, सौगातको अलवा बुद्धि तामाङ, रविन्द्र झा, अनोज पाण्डे समेतको अभिनय रहेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);