'रोबोट २.०' को मेकिङ भिडियो सार्वजनिक | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

एजेन्सी, ११ भदौ । बहुप्रतिक्षित हिन्दी फिल्म ‘रोबोट २.०’ को मेकिङ भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोमा अक्षय कुमार र सुपरस्टार रजनी कान्तको फरक गेट अपमा साथ देखिएका छन् ।

 

४५० भारु भन्दा बढि लगानीमा निर्माण हुदै गरेको सो फिल्ममा सुपरस्टार रजनी कान्त, अक्षय कुमार र एमी ज्याक्सन मुख्य भुमिकामा रहेका छन् ।

छायांकनको क्रममा रहेको सो फिल्म २०१८, जनवरी २४ मा रिलिज हुने अपेक्षा गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);