चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना | ईमाउण्टेन समाचार

Our Network

पुष ४ २०८१, बिहीबार

चिनीमा कालोबजारी गर्ने सांसदलाई ५ हजार जरिवाना

paisa

काठमाडौं, ३ मंसिर । सरकारले तोकेभन्दा बढी मुल्य लिने प्रदेश ३ का सांसद राजेश शाक्यलाई ५ हजार रुपैयाँ जरिवाना तिराईएको छ ।

सांसदको सार्वजनिक लेखा समितिले चिनीको मुल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई निर्देशन दिएको र सरकारले अधिकतम मुल्य ७० रुपैयाँ लागु गरेको थियो ।

तर, सांसद शाक्यले ताहाचलमा रहेको आफ्नो पसलबाट प्रतिकिलो ७८ रुपैयाँ चिनि विक्रि गरेका थिए ।

वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्ष विभागले गरेको अनुगमनका क्रममा ताहाचालमा रहेको उनको उपभोक्ता सहकारी पसलेले प्रति ७८ रुपैयाँमा बिक्रि गरेको फेला पारेको थियो ।, आजको कारोबारदैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);