आज सुनको मुल्य तोलामा २ सयले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आज सुनको मुल्य तोलामा २ सयले बढ्यो

काठमाडौं, ६ कार्तिक । साताको पाचौं दिन बिहीबार सुनको मुल्य बढेको छ । आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको छ । हिजो सुनको मुल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ थियो । आज त्यो बढेर ९५ हजार ७०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यस्तै, तेजावी सुनको मुल्य प्रतितोला रु. ९५ हजार २०० रहेको महासंघको भनाइ छ । तर, आज चाँदीको मुल्य भने घटेको छ । हिजो प्रतितोला रु. १२४० रहेको चाँदीको मुल्य आज घटेर १२३० रुपैयाँमा झरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);