सोमबार सुनको मुल्य स्थिर | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

काठमाडौं, ३ कार्तिक । साताको दोस्रो दिन सोमबार सुनको मुल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहदै प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसैगरि आज चाँदीको मुल्य पनि स्थिर छ । यसअघि आइतबार पनि सुन तोलाको ९४ हजार ७ सयमा नै कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य पनि प्रतितोला ९४ हजार २ सयमा नै कारोबार भइरहेको छ । त्यसैगरी सोमबार पनि चाँदीको मुल्य स्थिर रहदै तोलाको १२ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);