सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

सुनको मूल्य प्रतितोला पाँच सयले बढ्यो

काठमाडौं, १६ मंसिर । मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मुल्य तोलामा ५ सय रुपैयाँले बढेर ९० हजार ५ सय पुगेको छ ।

सोमबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ८९ हजार ५० रुपैयाँ कायम भएको छ ।

त्यसैगरी चाँदीको मुल्य तोलामा ३५ रुपैयाँले बढेर ११ सय ५५ रुपैयाँ कायम गरिएको छ । सोमबार चाँदी तोलाको ११ सय २० रुपैयाँमा कारोबार भएको थियो ।।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);