फ्रान्समा विरोधमा प्रदर्शन, एकजनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

फ्रान्समा विरोधमा प्रदर्शन, एकजनाको मृत्यु

france rastapati

काठमाडौं, २ मंसिर । इन्धनमा भएको मूल्य वृद्धिको विरोधमा फ्रान्समा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको छ ।

इन्धनको मूल्य वृद्धिको विरोधमा झन्डै तीन लाख मानिस सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा २ सयभन्दा बढी घाइते भएका छन् ।

पहेंलो ज्याकेट लगाएर प्रदर्शनकारीहर सडकमा उत्रिएका थिए । प्रदर्शनकारीहरुले राष्ट्रपति इम्यानुएल म्याक्रोले नागरिकका आवाजलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);