नेपालगन्ज, २९ कात्तिक । नेपालगन्जको पुष्पलाल चोकमा शंकास्पद वस्तु फेला परेको छ । कालो प्लास्टिकको झोला र पर्चासंगै भेटिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोली अहिले पुष्पलाल चोकमा परिचालित गरिएको छ ।
नेपालगन्जको पुष्पलाल चोकमा शंकास्पद वस्तु फेला
ताजा समाचार
चीनद्वारा सातवटा नयाँ उपग्रह सफलतापूर्वक प्रक्षेपण
३० मिनेट अघि
दुई संसदीय समितिको बैठक बस्दै
४२ मिनेट अघि




