नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय, सामाजिक सञ्जालमा आलोचना | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय, सामाजिक सञ्जालमा आलोचना

mantriparisad cabinate

काठमाडौं, २७ कात्तिक । मन्त्रिपरिषद्को निर्णय एक सातापछि मात्र सार्वजनिक गर्ने सरकारको निर्णयको पक्ष र विपक्षमा बहस सुरु भएको छ ।

सूचना पाउने नागरिक हक कुण्ठित गर्ने गरी मन्त्रिपरिषद्को निर्णय भएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

आइतबार मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले मन्त्रिपरिषद्को निर्णय अब तत्काल सार्वजनिक नहुने सुनाएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);