मन्त्रिपरिषद् बैठकको निर्णय लुकाउनु गलत : शेरबहादुर (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मन्त्रिपरिषद् बैठकको निर्णय लुकाउनु गलत : शेरबहादुर (भिडियोसहित)

काठमाडौं, २६ कात्तिक । आइतबार बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु सरकारले गुपचुप राखेको छ । यसअघि हरेक बैठकका निर्णयहरु पत्रकारमाझ सार्वजनिक गर्ने गरिएकोमा आइतबारको बैठकका निर्णयहरु लुकाइएपछि अहिले सरकारको आलोचना भएको छ । सत्ताधारी दल नेकपाका नेता एवं पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले मन्त्रिपरिषद् बैठकको निर्णय लुकाउनु गलत भएको टिप्पणी गरेका छन् । सरकारले बैठकका निर्णय किन सार्वजनिक गरेन ? के टुंगिएका विषय सार्वजनिक नगर्नु जायज हो ? यी र यस्तै विषयमा आधारीत रहेर नेता तामाङसँग माउन्टेन टेलिभिजनले गरेको संवाद हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);