ओशो तपोवनको वन विवाद के हो ? (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

माघ १५ २०८१, मंगलबार

ओशो तपोवनको वन विवाद के हो ? (भिडियोसहित)

काठमाडौं, २० कात्तिक । काठमाडौंको तारकेश्वर नगरपालिका वडा न. ५ मा अबस्थित वन ध्यान केन्द्रको रुपमा प्रख्यात रहेको छ । नेपाल सरकार र ओशो तपोवनबीच २०६२ सालमा सम्झौता भई उक्त वनलाई ओशो तपोवन धार्मिक वन बनाउन सम्झौता भएको थियो । तर अहिले शिवपुरी नार्गाजुन राष्ट्रिय निकुञ्जले ओशो तपोवन आफ्नो क्षेत्र भित्र पर्ने भन्दै तपोवनलाई त्यस क्षेत्रबाट हटाउन सरकारसंग माग गरेको छ । निकुञ्जले तपोवन क्षेत्र भित्र बनेका भौतिक संरचना भत्काउन डिभिजन सडक कार्यालयलाई पत्र पठाए पछि योे सवत्र चर्चाको बिषय बन्न थालेको छ ।  अहिले धार्मिक वन भित्र भौतिक संरचना निर्माण भएका छन् । ओशो तपोवनमा भौतिक संरचना निर्माण गर्नु कति जायज हो ? माउन्टेन टेलिभिजनबाट प्रसारण हुने आजको सन्दर्भमा यसबारेमा छलफल गरिएको छ । थप जानकारीका लागि भिडियो हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);