नयाँ वर्षको अवसरमा ओसो महोत्सव हुँदै | ईमाउण्टेन समाचार

Our Network

चैत २३ २०८०, शुक्रबार

नयाँ वर्षको अवसरमा ओसो महोत्सव हुँदै

काठमाडौं, १ बैशाख । नयाँ वर्षको अवसरमा आज ओशो महोत्सव हुँदैछ । आज काठमाडौंको टुँडिखेलमा ओशो महोत्सव एवं सत्संग हुने भएको हो ।

महोत्सव आज बिहान ११ बजेबाट साँझसम्म हुने बताइएको छ । सो अवसरमा विभिन्न ध्यान, योगा, मनोरञ्जन लगायत विभिन्न सामग्रीहरुको पदर्शनीसमेत गरिने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);