अब चिट चोर्ने दिन गए, परीक्षा वोर्डले ल्याउँदैछ नयाँ व्यवस्था (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

अब चिट चोर्ने दिन गए, परीक्षा वोर्डले ल्याउँदैछ नयाँ व्यवस्था (भिडियोसहित)

काठमाडौं, १८ कात्तिक । नेपालमा पछिल्लो समयमा कलेजहरुले समय अनुकुल आफुलाई थप परिमार्जन गर्दै लगेको छ ।बढ्दो बिदेश अध्ययन गर्न जाने प्रविधिलाई लक्षित गरि विद्मालयहरुले नेपालमा पनि विश्व स्तरको शिक्षा दिने कोशिस गरिरहेका छन् ।

सरकारले उच्च माध्यमिक खारेज गरेपछि अहिले त्यसले गर्ने पुर्ण काम राष्ट्रीय परिक्षा बोर्डले गर्दै आएको छ। विद्यार्थीको सिकाईको मुल्याङ्ग् कनको दायित्व पाएको राज्यको महत्वपुर्ण निकाय पाएको बोर्डले अहिले के गरिरहेको छ ? परिक्षालाई आगामी दिनमा मर्यादित, पारदर्शित र गुणस्तरिय बनाउन के-कस्ता योजनाहरु अघि सारेको छ भन्ने बारे विषयमा केन्द्रीत भएर कुराकानी हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता कोमल दुलालले राष्ट्रीय परिक्षा बोर्डका अध्यक्ष चन्द्र मणि पौडेल संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);