काठमाडौं, ८ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र यतिबेला प्रदेश कमिटीका सदस्य चयन र केन्द्रिय सदस्यहरुको कार्य विभाजनका विषयलाई लिएर चरम असन्तुष्टि देखिएको छ । यसमा पनि वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति बढी नै असन्तुष्ट देखिएका छन् । आखिर किन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीसंग माधव नेपाल रिसाएका छन् ? यसको समाधान कसरी र कहिले हुन्छ ? यी र यस्तै विषयमा आधारित रहेर माउन्टेन टेलिभिजनको कार्यक्रम आजको सन्दर्भमा नेकपाका नेता युवराज ज्ञवालीसँग गरिएको संवाद हेर्नुहोस् :




