सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

भदौ ३१ २०८१, सोमबार

सरकारी अस्पतालले टेरेनन् सर्वोच्चको आदेश

sarbochha adalat

काठमाडौं, ६ कात्तिक । अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिने सर्वोच्च अदालतको आदेशको सरकारी अस्पतालहरुले नै अवज्ञा गरिरहेका छन् ।

सरकारी अस्पताल परिसरमै भाडा र ठेक्कामा फार्मेसी चलिरहेको समाचार छ । १४ असार २०७२ मा सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै सोही बर्षको १ साउनदेखि सम्पूर्ण अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न रोक लगाएको थियो ।

तर, अधिकांश अस्पतालले सर्वोच्चको आदेश कार्यान्वयन गरेका छैनन् । आजको नयाँ पत्रिकामा खवर छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);