दशैंको टीकाको साईत विहान ९ बजेर ५१ मिनेटमा | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

दशैंको टीकाको साईत विहान ९ बजेर ५१ मिनेटमा

bijaya dashami

काठमाडौं, १ कात्तिक । यस वर्षको दशैंको टीकाको साईत विहान ९ बजेर ५१ मिनेटमा छ । देवी विसर्जनको साईत भने बिहान ९ बजेर ३९ मिनेटमा छ । मुख्य साइत पछि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाएका छन् ।