यस वर्षको भाइटीकाको शुभ साइत १२ गते बिहान ११ बजेर ५५ मिनेटमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

यस वर्षको भाइटीकाको शुभ साइत १२ गते बिहान ११ बजेर ५५ मिनेटमा

काठमाडौं, ३ कात्तिक । नेपाल पञ्चाङग निर्णायक समितिले यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक गरेको छ । समितिका अनुसार यस बर्षको तिहारको भाइटिकाको शुभ साईत यही कार्तिक १२ गते मंगलबार बिहान ११ बजेर ५५ मिनेटमा रहेको छ ।

उक्त दिन दिनभर टीका लगाउन बाधा नपरेपनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । यस वर्ष यमपञ्चक कार्तिक ८ गते शुक्रबारदेखि सुरु हुने पनि समितिले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);