काठमाडौं, १ कात्तिक । यस वर्षको दशैंको टीकाको साईत विहान ९ बजेर ५१ मिनेटमा छ । देवी विसर्जनको साईत भने बिहान ९ बजेर ३९ मिनेटमा छ । मुख्य साइत पछि जुनसुकै बेला मान्यजनबाट टीका, जमरा र आशीर्वाद लिन सकिने जनाएका छन् ।
दशैंको टीकाको साईत विहान ९ बजेर ५१ मिनेटमा
ताजा समाचार
बालुवाटारमा बसे सत्ता पक्षीय दल, निकास निकाल्ने दाबी
१२ घन्टा अघि
भरतपुर लगातार तीन वर्ष उत्कृष्ट महानगर
१५ घन्टा अघि