युएफा नेसन्स लिग फुटबलमा ईटालीद्वारा पोल्यान्ड १–० ले पराजित | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

युएफा नेसन्स लिग फुटबलमा ईटालीद्वारा पोल्यान्ड १–० ले पराजित

game

काठमाडौं, २९ असोज । युएफा नेसन्स लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा ईटाली विजयी भएको छ ।

नेसन्स लिग ए अन्तर्गत समूह ३ को खेलमा ईटालीले पोल्यान्डलाई १–० ले हरायो ।खेलमा ईटालीलाई विजयी गराउन क्रिश्चियानो बिरागीले खेलको अन्तिम मिनेटमा निर्णायक गोल गरे ।

यस्तै नेसन्स लिग बी को खेलमा रुसले टर्कीलाई २–० ले हराउँदा नेसन्स लिग सी का खेलमा ईजरायलले अल्बानियालाई २–० ले तथा मोन्टेनेग्रोले लिथुआनियालाई ४–० ले हराएको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);