नेपाल प्रहरीले आज ६३ औं प्रहरी दिवस मनाउँदै | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

नेपाल प्रहरीले आज ६३ औं प्रहरी दिवस मनाउँदै

nepal police

काठमाडौं, २५ असोज । नेपाल प्रहरीले आज ६३ औं प्रहरी दिवस मनाउँदै छ ।

प्रहरी ऐन,२०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा प्रत्येक वर्ष प्रहरी दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा प्रधानमन्त्री केपी ओली सहभागी हुने कार्यालयले जनाएको छ ।
उत्कृष्ट प्रहरीलाई पुरस्कृत गरिने कार्यक्रम पनि रहेको छ । जिल्लाहरुमा रहेको प्रहरी कार्यालयहरुमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);