काठमाडौं, २० असोज । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा ११ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डको बैठक ४ बजे बस्दै छ । गत जेठमा भएको परीक्षामा ५ लाख ४८ हजार बिद्यार्थी सहभागी भएका थिए ।
कक्षा ११ को नतिजा आज सार्बजनिक हुँदै
ताजा समाचार
५० लाख डलरमा अमेरिकी नागरिकता
४ घन्टा अघि
पशुपतिनाथ मन्दिर परिसरबाट ७५ जना पक्राउ
४ घन्टा अघि