एजेन्सी, १९ असोज । दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई शक्तिको दुरुपयोग र भ्रस्टाचारको मुद्दामा १५ वर्ष जेल सजाय सुनाइएको छ । लि माथि सामसुङ कम्पनीका अध्यक्ष लि कुन हीलाई अर्बौ रकम लिएर माफी दिएको अभियोमा कारवाही प्रकृया अघि बढाइएको थियो।
दक्षिण कोरियाली पूर्व राष्ट्रपति जेल चलन
ताजा समाचार
‘सुख्खा मौसम शुरु भएसँगै आगलागीका घटना बढ्दै’
१ घन्टा अघि
तीनवटा प्रदेशमा मतपत्र ढुवानी सकियाे
२ घन्टा अघि
कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी
२ घन्टा अघि




