दक्षिण कोरियाली पूर्व राष्ट्रपति जेल चलन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

दक्षिण कोरियाली पूर्व राष्ट्रपति जेल चलन

Lee

एजेन्सी, १९ असोज । दक्षिण कोरियाका पूर्व राष्ट्रपति लि म्युङवाकलाई शक्तिको दुरुपयोग र भ्रस्टाचारको मुद्दामा १५ वर्ष जेल सजाय सुनाइएको छ । लि माथि सामसुङ कम्पनीका अध्यक्ष लि कुन हीलाई अर्बौ रकम लिएर माफी दिएको अभियोमा कारवाही प्रकृया अघि बढाइएको थियो।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);