चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्धा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

चार प्रहरीविरुद्ध भ्रष्टाचार मुद्धा

mudda

काठमाडौं, १९ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको अरोपमा विहीबार महानगरीय प्रहरी प्रभाग सानोठिमीका प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

विष्टको नेतृत्वमा प्रहरी सहायक निरीक्षक सुबास ढुंगाना र हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलार्य सहज रुपमा निकासी गर्न दिने सर्तमा ४५ हजार रुपैयाँ घुस लिएको अख्तियारले जनाएको छ ।

ैतीन जनाविरुद्ध ४५ हजार बिगो कामय गरी विशेष अदिालतमा मुद्धा दाय गरिएको हो । अख्तियारले महानगरीय प्रभाग काँडाघारीका प्रहरी हवल्दार अमन चौधरीविरुद्धसमेत मुद्धा दायर गरेको छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);