चाडपर्व नजिकिएसंगै तरकारीमा चर्काे मूल्य बृद्धि | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८०, बुधवार

चाडपर्व नजिकिएसंगै तरकारीमा चर्काे मूल्य बृद्धि

काठमाडौं, ८ असोज । मुुल्यवृद्धिलाई सरकारले नियन्त्रण गर्न नसक्दा उपभोक्ताको दैनिकी कठिन हुँदै गएको छ । झन चाडपर्व नजिकिँदै जाँदा तरकारी लगायत उपभोग्य सामाग्रीको मुल्य छोई नसक्नु भएको छ । महङ्गीका कारण सर्वसाधारणलाई जीवन निर्वाह गर्न समेत असहज भएको छ ।

यसरी चाडपर्वको मुखमा बजार भाउ आकासिँदा समेत सरकारको ध्यान त्यसतर्फ जान सकेको छैन । चाडपर्व नजिकिएसंगै व्यवसायीले उपभोग्य बस्तुको कृतिम अभाव सृजना गर्ने गरेको आरोप लाग्ने गरेको छ । तर व्यापारीहरु भने कुनै पनि सामानमा मुुल्यवृद्धि नभएको दावी गर्छन।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);