काठमाडौं, ६ असोज । सरकारले बिहीबार सुनसरीमा हत्या भएका नेकपा कार्यकर्ता खुर्सिद अन्सारीलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पीडित परिवारलाई १० लाख राहत दिने निर्णय गरेको छ ।
अन्सारीलाई सहिद घोषणा, परिवारलाई १० लाख राहत
ताजा समाचार
हाेली पर्व घरभित्रै मनाउन प्रशासनकाे आग्रह
१७ घन्टा अघि




